विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

तनहुँ–नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् । उनीहरुलाई भानु नगरपालिका वडा नं २ आमबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी … Continue reading विप्लव समूहका दुई कार्यकर्ता पक्राउ